रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः निर्मला, रमण, अनिश
एरेन्ज ः आशिष अविरल
एल्बम ः क्रान्तिकारी रातोझण्डा
स्वर ः निर्मला, रमण, अनिश
एरेन्ज ः आशिष अविरल
एल्बम ः क्रान्तिकारी रातोझण्डा
यो त क्रान्तिकोबाटो हो २
यो हिमाल, तराई घुम्छ, कहिले गाउँ, सहर डुल्छ
यो जेल, नेल पुग्छ, कहिले गोली थापिमाग्छ
यहाँ सजिलोछैन साथी
यो त क्रान्तिको बाटो हो २
वर्ग जहाँ हुन्छ त्यहाँ विगुल बज्छ क्रान्तिको २
क्रान्तिजहाँ हुन्छत्यहाँ (ढोका खुल्छ शान्तिको) २
यो उथलपुथल ल्याउँछ, कहिले बारुद बनी फुट्छ
यो बादल बनी उड्छ, कहिले शान्त, सरल बन्छ
यहाँ सजिलोछैन साथी
यो त क्रान्तिकोबाटो हो २
मान्छेद्वारा मान्छेमाथि लुट हुन्छ जहिलेसम्म २
लुटिनेले लुट्नेमाथि (धावाबोल्छ त्यैलेसम्म) २
यो जूनघामझँै खुल्छ, कहिले रात बनेर आउँछ
यो ज्वालामुखीझँै फुट्छ, कहिले समानतामा हाँस्छ
यहाँ सजिलोछैन साथी
यो त क्रान्तिकोबाटो हो २
यो हिमाल, तराई घुम्छ, कहिले गाउँ, सहर डुल्छ
यो जेल, नेल पुग्छ, कहिले गोली थापिमाग्छ
यहाँ सजिलोछैन साथी
यो त क्रान्तिको बाटो हो २।३
जेठ, २०७५
No comments:
Post a Comment