रचना÷सङ्गीत ः चिरन पुन
स्वर ः चिरन, बबिता, निर्मला, रमण
एरेन्ज ः आशिष अविरल
एल्बम ः आवाज, भाग ४, क्रान्तिकारी रातो झण्डा
स्वर ः चिरन, बबिता, निर्मला, रमण
एरेन्ज ः आशिष अविरल
एल्बम ः आवाज, भाग ४, क्रान्तिकारी रातो झण्डा
उठकिसान मजदुरहरू जुटसबै श्रमिकहरू २
एकीकृत जनक्रान्तिको विचारबोकी उठ
वैज्ञानिक समाजवाद ल्याउनलाई जुट २
उठ हो उठ, जुट हो जुट २
ओत लाग्ने छाना छैन
भोकोपेटमा खाना छैन २
नाङगो ढाक्ने नाना छैन
दलाल यो सत्ताको केहीकाम छैन २
उठ देशभक्त राष्ट्रप्रेमी जुटसबै जनप्रेमी २
लुटिखाने यो व्यवस्था फाल्नलाई उठ
भ्रष्टाचारी यो सत्ता ढाल्नलाई जुट २
उठ हो उठ, जुट हो जुट २
पढ्ने लेख्ने शिक्षा छैन
सर्वसुलभ स्वास्थ्य छैन २
गरिखाने रोजगार छैन
जनसत्ताबाहेक केहीकाम छैन २
उठकिसान मजदुरहरू जुटसबै श्रमिकहरू २
एकीकृत जनक्रान्तिको विचारबोकी उठ
वैज्ञानिक समाजवाद ल्याउनलाई जुट २
उठ हो उठ, जुट हो जुट २ ।
माघ, २०७४
No comments:
Post a Comment