Sunday, July 31, 2016

पूर्व होस् या पश्चिमका साथी

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः रमन थामी, आरोह नेपाली, निर्मला घिसिङ, सोनु घिसिङ 
एरेन्ज ः आशिष अविरल 
एल्बम ः लौ आयो रातो खबर 

पूर्वहोस् या पश्चिमका साथी 
उठौँअब लालझन्डा समाती २ 
हिमाल पहाड मधेसकासाथी
जुटौँ अब लालझन्डा समाती २  
जुटौँ अब लालझन्डा समाती

कालोबजारी, छ भ्रष्टाचारी देशको बेहाल भो 
तस्करीचर्को, महङ्गीबढ्दो जनताको बेहाल भो २ 
पूर्वहोस् या पश्चिमका साथी 
उठौँअब लालझन्डा समाती  
हिमाल पहाड मधेसकासाथी
जुटौँअब लालझन्डा समाती २  

किसान मजदुर, त्यो मध्यमवर्ग गाउँ सहर उठ्दै छन् 
जनक्रान्ति ल्याउन एकीकृत हुँदै लौ सबै जुट्दै छन् २ 
पूर्वहोस् या पश्चिमका साथी 
उठौँअब लालझन्डा समाती  
हिमाल पहाड मधेसकासाथी
जुटौँ अब लालझन्डा समाती २   

विदेशी हैकम नतोडी हुन्न आऊ सबै मिलेर 
दलाली सत्ता नफाली हुन्न लडौहै मिलेर २ 
पूर्वहोस् या पश्चिमका साथी 
उठौँअब लालझन्डा समाती  
हिमाल पहाड मधेसकासाथी
जुटौँ अब लालझन्डा समाती ५   
२०७२

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...