Sunday, July 31, 2016

लौ आयो रातो खबर

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः रमन थामी 
एरेन्ज ः आशिष अविरल 
एल्बम ः लौ आयो रातो खबर 

लौ आयो रातो खबर 
आयो आयो अब तातोखबर २ 
दुश्मनलाई थर्काउने 
क्रान्तिज्वाला दन्काउने २  
एकीकृत जनक्रान्तिको विगुलफुक्दै आन्दोलनको
लौ आयो रातो खबर 
आयो आयो अब तातोखबर 
लौ है आयो रातोखबर 
आयो आयो अब तातोखबर 

बिहानीको मिरमिरेमै वर्गयुद्धको खबर बोकी २ 
शिरमाकफन बाँधीअब जनक्रान्तिकोरहर बोकी २ 
दन्किएको ज्वालाजस्तै
समुन्द्रको छालजस्तै २ 
लौ लौ आयो रातोखबर 
आयो आयो अब तातोखबर
लौ है आयो रातोखबर 
आयो आयो अब तातोखबर 

दुश्मनको सङ्गीनले क्रान्ति हाम्रो छेकिन्नभनी २ 
संसद्वादी षड्यन्त्रले हाम्रो यात्रा रोकिन्नभनी २ 
अजङ्ग त्यो चट्टानजस्तै 
स्पातिलो ज्वारजस्तै २ 
लौ लौ आयो रातोखबर 
आयो आयोअब तातोखबर
लौ है आयो रातोखबर 
आयो आयो अब तातोखबर 

पूर्व पश्चिम गर्जिएर उठ बन्दुक बोक भनी २ 
गाउँ सहर एकैसाथ दलाललाई ठोक भनी २ 
ज्वालामुखी विष्फोटजस्तै 
कुर्लिआउने चट्याङजस्तै २  
लौ लौ आयो रातोखबर 
आयो आयो अब तातोखबर 
दुश्मनलाई थर्काउने 
क्रान्ति ज्वाला दन्काउने २  
एकीकृत जनक्रान्तिको विगुलफुक्दै आन्दोलनको 
लौ आयो रातोखबर 
आयो आयोअब तातोखबर 
लौ लौ आयो रातोखबर 
आयो आयो अव तातोखबर ।

२०७२ 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...