Sunday, July 31, 2016

हाम्रा मान्छे कहाँ लग्यो (बेपत्ता योद्धाको स्मरणमा)

रचना÷सङ्गीत ः चिरन पुन 
स्वर ः टेक बलम्पाकी र निर्मला घिसिङ 
एरेन्ज ः आशिष अविरल 
एल्बम ः लौ आयो रातो खबर 
हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेउ २ 
कुन कुनामा लुकायौ 
छिट्टै हाम्लाई बताइदेऊ 
जिउँदोभए सास देखाइदेऊ 
मा¥यौभने लास देखाइदेऊ २ 

कैँयौँ वर्ष भैसक्यो खै कहाँछन् बेपत्ता २  
बूढी आमा सोद्धैछिन्, बेपत्ताको अवस्था 
दण्डपाणि खै 
पूर्ण पौडेल खै ?
रेवकला खै
दुर्गा विशङ्खे खै ?
हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेउ  
कुन कुनामा लुकायौ 
छिट्टै हाम्लाई बताइदेऊ 

हातमा सिक्री बाँधेर भीरबाट फाल्यौ की २  
आँखा पट्टी बाँधेर आगोलगाई मा¥यौ की  
सीएनहरू खै
हाम्रा सन्तान खै ? 
कहिले आउँछन् खै
फणिन्द्रहरू खै ? 
हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेउ  
कुन कुनामा लुकायौ 
छिट्टै हाम्लाई बताइदेऊ 

खाल्टो खनी पु¥यौ कि जेलभित्र थुन्यौ की २  
गोली ठोकी मा¥यौ कि, टुक्रा पारी फाल्यौकी 
सहँदैनौ अब 
बरु सहिद बन्छौँ 
लड्छौँ फेरि अझै
मुक्त हुनलाई सबै 

हाम्रा मान्छे कहाँ लग्यो
साँचो सत्य बताइदेउ
कुन कुनामा लुकायौ 
छिट्टै हाम्लाई बताइदेऊ 
जिउँदो भए सास देखाइदेऊ 
मा¥यौ भने लास देखाइदेऊ २ 

२०७३ 

No comments:

Post a Comment

जनघातीलाई किन दिने भोट

जनघातीलाई किन दिने भोट जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ ! झुक्याउन फेरि’नि बोकी आउल...