लेनिनवादी संगठनात्मक सिद्धान्त
चिरन पुन
“क्रान्तिकारी सिद्धान्त नभैकन कुनै पनि क्रान्तिकारी आन्दोलन चल्न सक्दैन । सवभन्दा समउन्नत सिद्धान्तबाट निर्देशित हुने पार्टीले मात्र अगुवा योद्धाको भुमिकालाइृ पुरा गर्न सक्छ ”
“चुनिएको रचनाहरु, अंग्रजी संस्करण, मास्को १९४७, भाग १ पृष्ठ १६३, १६४ क. लेनिन”
१. क्रान्तिकारी पार्टी संगठनको महत्व ः
क. राजनीतिक रुपान्तरण,
ख. सामाजिक रुपान्तरणमा,
ग. साँस्कृतिक रुपान्तरणमा,
घ. आर्थिक रुपान्तरणमा,
ड. धार्मिक रुपान्तरणमा , आदी ।
“क्रान्तिकारी सिद्धान्त तथा ईतिहासको ज्ञान र व्यवहारिक आन्दोलनको गहिरो ज्ञान नहोउन्जेल कुनै पनि राजनैतिक दलले महान क्रान्तिकारी आन्दोलनलाई विजय तर्फ लैजानु संभव छैन” ।
“राष्ट्र्यि युद्धमा चिनीया कम्युनिष्ट पार्टीको भुमिका”, “१९३८, अक्टोबर क. माओ ” ।
२. क्रान्तिकारी पार्टी संगठन के हो ?
क. सर्वहारा बर्गको सचेत र अगुवा दस्ता हो ।
ख. सर्वहारा बर्गको संगठित दस्ता हो ।
ग. सर्वहारा संगठनको उच्च रुप हो ।
घ. सवै जन संगठनहरुको उच्च रुप हो ।
ड. मजदुर बर्गको अगुवाको सजिव रुप हो ।
च. क्रान्तिकारी परिवर्तनको संवाहक हो ।
छ. आर्थिक, साँस्कृतिक, राजनैतिक, सामाजिक, धार्मिक रुपान्तरणको गज हो ।
“नीति नै क्रान्तिकारी पार्टीका समस्त व्यवहारिक कारबाहिहरुको आरम्भ विन्दु हो” । “उद्योग बाणीज्य सम्वन्धी नीतिका विषयमा” “२७ फरवरी १९४८, क. माओ ” ।
३. संगठनात्मक सिद्धान्त ः १. जनवादी केन्द्रीयता ः
- जनवाद + केन्द्रीयता (जनवादी केन्द्रीयता)
- जनजाद — अराजकतावाद ।
- केन्द्रीयता — नोकरशाह तानाशाह ।
क. निर्णण पूर्व विचारमा स्वतन्त्रता निर्णय पश्चायत कार्यमा एकरुपता ।
ख. सामुहिक निर्णय व्याक्तिगत जिम्मेवारी ।
ग. अल्पमत बहुमतको अधिनस्त
- सवै सदस्यहरु संगठनको अधिनस्त ।
- सवै तल्ला समिति उपल्लो समितिको अधिनस्त ।
- सवै समिति केन्द्रीय समितिको अधिनस्त ।
- केन्द्रीय समिति राष्ट्र्रिय सम्मेलन ÷ महाधिवेशनको अधिनस्त ।
- राष्ट्र्रिय सम्मेलन ÷महाधिवेशन जनवादी केन्द्रीयताको अधिनस्त ।
- जनवादी केन्द्रीयता क्रान्तिकारी सिद्धान्त, विचार र पार्टीको अधिनस्त ।
“कसैले अनुशासनको यी नियमहरुलाई उल्लड्घन गर्छ भने पार्टी एकतालाई भड्ग गर्दछ” “राष्ट्र्रिय युद्धमा चिनियाँ कम्युनिष्ट पार्टीको भुमिका” “ अक्टोबर १९३८”
२. अनुशासन र गोपनियता ः (अनुशासन + गोपनियता) क. व्याक्तिगत ।
ख. संगठनात्मक ।
ग. साँस्कृतिक ।
घ. सामाजिक ।
ड. राजनीतिक ।
च. संघर्ष प्रतिको आदी ।
३. आलोचना तथा आत्मआलोचना ( आलोचना + आत्मआलोचना)
क. सौहाद्रपूर्ण ढंगले ।
ख. तत्थ्य मुलक ।
ग. पूर्वाग्रह विना ।
घ. सृजनात्मक ।
ड. निर्णयमा आधारित ।
च. पार्टी , निर्णय, संगठनात्मक सिद्धान्तमा आधारित ।
४. सहि नेतृत्वको चईन ।
“नीति र कार्यनीति पार्टीका ज्यान हुन, सवै स्तरका नेता कामरेडहरुले यसबारे पुरा ध्यान दिनै पर्छ र कुनै पनि हालतमा यसबारे लापरबाही गर्नु हुन्न ”,
“परिस्थितिको विषयमा परिपत्र”, “मार्च २०, १९४८ क. माओ ” ।
क. सिद्धान्त निष्ठ, वैचारिक प्रतिवद्धता र राजनैतिक परिपक्कता ।ख. ईमान्दारीता र निरन्तरता ।
ग. जुझारु, विद्रोही, सिकारु, सृजनात्मक, समर्पण भाव, संघर्ष प्रमी ।
घ. जनमुखी चरित्र ।
ड. संगठनात्मक, साँस्कृतिक, व्याक्तिगत, सामाजिक, आर्थिक, राजनीतिक
अनुशासनको पालना ।
च. तिनै स्थानमा संघर्ष गर्न तयारी हुने । आफ्नो विरुद्ध, गलत विचार र सिद्धान्तको
विरुद्ध र बाहिरी दुष्मनहरुको विरुद्ध ।
“म के दावा गर्छु भने निरन्तरता कायम राख्ने नेताहरुको टिकाउ संगठन नभएमा कुनै पनि क्रान्तिकारी आन्दोलन टिकाउ हुन सक्दैन ” । “क्रान्तिकारी कामको लागि क्रान्तिकारी पार्टीमा मुख्यरुपले त्यस्ता मानिसहरु हुनै पर्छ जसले क्रान्तिकारी कामलाई आफ्नो पेशा बनाएका हुन्छन ” । “संकलित रचनाहरु रसियाली संस्करण” “ भाग ४, पृष्ठ ४५६ क. लेनिन ”।
५. अन्तरपार्टी संघर्ष ।
क. अन्तरपार्टी संघर्षलाई व्यवस्थित बनाउने ।
ख. पार्टी भित्र देखा पर्ने वा आउने गलत विचारको विरुद्ध संघर्ष ।
ग. संझौता परस्त विचारको विरुद्ध संघर्ष ।
घ. दक्षिणपथी, मध्यपथी, अराजकतावदी, विचारको विरुद्धको संघर्ष आदी ।
धन्यवाद ।
No comments:
Post a Comment