देशप्रेम साप्ताहिक, वर्ष ११, अंक १२
२०६६ सावन ५
विश्व २१ औं सताव्दीमा दौडिरहेको छ । आर्थिक तथा आणवीक होडवाजीमा तछाड–मछाड गरिरहेको छ । शस्त्र, अस्त्रको छिनाझपेटीमा लागेको छ । विश्वभरी आफ्नो साम्राज्य कायम गर्न उछिना–पछिना गरिरहेका छन, तर हाम्रँे देश यतिवेला चौथर्फी अतिक्रमणमा परेको छ । साम्रँज्यवाद, विस्तारवाद, सामन्तवादको अतिक्रमण, राज्य सत्ता माथिको अतिक्रमण, नदिनाला र नेपाली सीमा अतिक्रमण, पद, प्रतिष्ठा, प्र्रलोभन र कुर्सीमाथि अतिक्रमण, सेना, पुलिस, सरकारी कर्मचारीमाथि पनि अतिक्रमण, स्वास्थ्य, शिक्ष्ाँ, खेलकुद र रोजगार जताततै अतिक्रमण, राजनीति, कुटनीति त्यहा“ पनि अतिक्रमण, अनेकौं अतिक्रमण र चौतर्फी अतिक्रमण ।
हामी सवैले भन्छौं के यी अतिक्रमण ठिक हो ? होईन । के यी सवै क्ष्ँेत्रमा हुने गरका अतिक्रमणले नेपाली जनतालाई फाईदा पुगेको छ ? छैन । के यस्तो अतिक्रमणले हाम्रँे मुलुकको स्वाभिमानको रक्ष्ाँ गरेको छ ? त्यो पनि छैन, तर किन भैरहेको छ, अतिक्रमण ? किन चुप छौं हामी ? किन चुप छ सरकार यो अतिक्रमणमा ? सरकार–सरकार जस्तो भएन, नागरिक– नागरिक जस्तो भएनौं, सरकार चलाउने राजनैतिक पार्टीहरु राजनैतिक पार्टी जस्तो भएनन्, त्यसैले त भैरहेको छ यो चौतर्फी अतिक्रमण ।
हामीले भन्छौ, लेख्छौ, सुन्छौ, पड्छौ कि यो मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको छ । जताजतै नया“ नेपाल, गणतन्त्र नेपाल, सुनौलो नेपालको सुगा रटाई भएको छ, तर नेपाल उस्तै छ, सासन व्यवस्था उस्तै छ, मह“गी– शान्तिशुरक्ष्ाँ उस्तै छ, सासन संचालन गर्ने मानिस उस्तै छन्, विकाश बजेट उस्तै छ, प्रधानमन्त्री, मन्त्रीहरु र सभासद र तिनका आउरे–बाउरे र धुपाउरेहरुको सुख, सुविधा, ठा“ट–का“ठ, रवाफ–दवाफ पनि त उस्तै छ, के फेरियो नेपालको नया“ ? गणतन्त्र नेपालको नया“ ? कमिसनतन्त्र, कालोवजारी, तस्करी र भ्रष्टाचार रोकिएको छैन । रोग, भोग र झाडा पखालाले कर्णालीमा दिनहु“ मानिस मर्न पनि छेकिएको छैन । नेपालीहरु रोजगारी नपाएर गा“उबाट सहर र सहरबाट विदेश पलाएन हुने क्रम पनि रोकिएको छैन्ँ । सत्तँ, सरकारको आडमा ठेक्का–पट्टा, लुटपाट र कुटपाट अनि अपहरणको खेल पनि त रोकिएकै छैन ।
के थाहा थियो ? कोटेश्वरका रामहरी श्रेष्ठलाई जनताको मुक्तीको निम्ति नै भनेर लडेका सेनाको व्यारेकमै ज्यान जाला भनेर । जनकपुरका पत्रकार उमा सिं र विरेन्द्र शाहलाई पनि त गणतन्त्र नेपालमा अकाल मृत्यु मर्न पर्ला भन्ने थिएन होला । बुटवलका प्रचण्ड थैवलाई पनि राजनैतिक आस्थाको आधारमा दिन–दहाडै जिवन गुमाउनु पर्ला भन्ने पक्कै थिएन, काठमाडौंका विद्यार्थी ख्याती श्रेष्ठको भौतिक शरीर टुक्रा–टुक्रा पारेर फाल्दा पनि त यो नेपाल नया“ नेपालनै थियो, गणतन्त्र नेपालनै थियो ।
हामीले बारम्वार भन्दै आएका छौं, सन् १९५० लगाएतका सम्पूर्ण असमान सन्धी–संझौताहरु खारेज गर, तर पनि दोहोरिदै आयो । नेपाली काग्रेसको सरकारले टनकपुर बेच्यो, एमालेको पालामा राष्ट्रघाती महाकाली सन्धी भो, भने माओवादीको पालामा पनि त्यो वा“की रहेन, पश्चिम सेती, एकीकृत बा“ध परियोजना र राष्ट्रघाती महाकाली सन्धीको क्रियान्वयन आदी–आदी । भारतस“ग जोडिएको नेपालको २६ जिल्ला मध्य २१ जिल्लाको ५४ भन्दा बढी स्थानमा नेपाली भुमि मिचिएको छ । भारतबाट एकतर्फीरुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी भुभाग मिचिएको अनुमान गरिएको छ । यसमध्य कालापानीको लिम्पियाधुरा क्षेत्रमा मात्रै ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार भन्दा बढी हेक्टर जमिन मिचिएको छ ।
पुरानो नेपालको अन्त्य भयो र नया“ नेपाल आयो । राजतन्त्रात्मक नेपालको अन्त्य भयो र गणतन्त्र नेपालको स्थापना भयो । पुरानो संविधान च्यातियो, नया“ अन्तरिम संविधान आयो । पुरानो मुल्य–मान्यता फेरियो, सरकार फेरियो, सरकार संचालन गर्ने पार्टी पनि फेरिए, प्रधानमन्त्री–मन्त्री र सभासदहरु पनि त बलदिए तर जनतालाई गास, बास, कपासको समस्याले तड्पिने क्रम छोडेन । हत्या, आतङ्क र भयाभहबाट मुक्त हुने स्थिति बनेन । सत्तामा जाने राजनीतिक पार्टीको व्यवहार फेरिएन, सैली फेरिएन र नीति, सिद्धान्त, विचार, दृष्टिकोण फेरिएन ।
आखिर यी सवै हुनुमा के जिम्मेवार छन त ? साम्राज्यवादी, विस्तारवादी, सामन्तवादी शक्तिहरु जिम्मेवार छन । दलाल, नोकरशाह तथा पुजि“वादीतत्वहरु जिम्मेवार छ । सरकार संचालन गर्ने राजनीतिक पार्टी र तिनका नेताहरु जिम्मेवार छन । सरकार भन्दा बाहिर हुदा“ एउटा कुरा, सरकारमा पुगे पछि अर्को कुरा गर्ने र त्यही अनुशार व्यवहार गर्ने शाषकधारीहरु जिम्मेवार छन । पुलिस, कर्मचारीतन्त्र जिम्मेवार छ । राज्य सत्ताका सबै अंग तथा संयन्त्रहरु जिम्मेवार छन, किनकी जनता माथि सासन गर्ने तिनै अंग, संयन्त्र र तत्वहरु हुन । जब सम्म सामन्ती नोकरशाह तथा दलाल बर्गको हातमा रहेको राज्यसत्ता बदलिने छैन तवसम्म यो क्रमबाट नेपाली जनता मुक्त हुने छै्रनन ।
हामीले भन्दै आएका छौं, राज्य शक्तीका श्रोत जनता नै हुन । आन्दोलनका निर्णयक कर्ता पनि जनता हुन, तर विचरा जनता π राजनैतिक आन्दोलनमा सडक भरी ईटा, ढुङ्गा, लाठी, मुडा सवै बोकेर उत्रिएकै छन, तिनै राजनैतिक पार्टीको झण्डामुनी बसेर जय नेपाल, जय मातृभुम्ँी र ल्ँँल्ँसल्ँँम्ँले अभिवादन पनि ठोकेकै छन । सेना, पुलिसले लाठी गोली बर्साउदा सवैभन्दा अगाडि ढाल बनेर उभिएकै छन । लाठी खानु परे खान्छन, पानीको पोहरामा थापिनु परे पनि थापिन्छन, जेल जानु परेपनि जान्छन, घाईते हुन पनि तयार नै छन, तातो गोली छातिमा थापेर सडकमै ढल्नु परे पनि ढल्छन । चुनावको बेलामा बुथ क्याप्चर गर्नु परे पनि गर्छन, भोट दिनु परे पनि दिन्छन । विरोधी पार्टीका नेता कार्यक्रर्ताहरुलाई पिट्न परेपनि पछि पर्दैनन् । जनताले सवै गर्छन, सधै मर्छन, सधै रुन्छन त्यसैलेत, महान छन जनता ।
खान लाउन नपाएपनि, रोग, भोग र सोकले तड्पिएर मर्नु परे पनि, भिर–पाखा, सडक–गल्ली भौतारिएर हिड्न परे पनि जनता झुकेका छैनन, थाकेका छैनन्, हारेका छैनन्, पछि हटेका छैनन् आवश्यक परे जेल जान पनि तयार छन, निरास भएका छैैनन, बरु गोली खाएर मरेका छन, त्यसैले जनता महान छन । अब फेरी एकपटक जनता आन्दोलनमा उठ्नु पर्ने बेला आएको छ । हरेक अतिक्रमणहरुलाई रोक्न फेरी जाग्ने बेला भएको छ । नेपाललाई नया“ नेपालमा लैजान र नया“ नेपालस“गै गणतन्त्र नेपालमा रुपान्तरण हुन उठौं, लागौं र फेरी जुटौं ।

No comments:
Post a Comment