Friday, March 7, 2014

देश सुन्दर भएर के गर्नु,,,,,,


देश सुन्दर भएर के गर्नु,
राज्यसत्ता दलाल, नोकरशाह तथा पुजीपतिबर्गको हातमा छ,
जनता मेहनेती भएर के गर्नु,
सरकार प्रतिक्रियावादी तथा अवसरवादीहरुको साथमा छ,

पार्टी ठुला भएर के गर्नु,
ति सवै साम्राज्यवाद र विस्तारवादका दलालमा परिणत भैसकेका छन,
नेता ठुला भएर के गर्नु,
उनि सवै निजी स्वार्थ, भ्रष्टाचार र कमिसनमा चुर्लुम्म डुविसकेका छन,

खबरदार,,, राष्टघाती र जनघाति हो,
जनता प्रतिक्रियावादी र अवसरवादी पार्टीको चेतमा परिसकेका छन,
खबरदार,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,विदेशीका दलालहरुहो,
जनता फेरी ठुलो संघर्षमा होमिने सल्लाह गरिसकेका छन ।

२०७० फागुन २३

No comments:

Post a Comment

सस्तो मूल्यमा बिक्रीमा छ

सस्तो मूल्यमा बिक्रीमा छ – चिरन सी प्रकाशन ः जनखबर डटकम २०८२ बैशाख, २ (मङ्गलबार) काठमाडौ । आउनुहोस, आउनुहोस, लैजानुहोस, सस्तो मुल्यमा बिक्री...