युवा आन्दोलन बारे
चिरन पुन
केन्द्रीय सदस्य
नेकपा (एकीकृत)
०६७ भदौ २९ ।
कामरेडहरु, केन्द्रीय सदस्य
नेकपा (एकीकृत)
०६७ भदौ २९ ।
युवा भनेको नया“ जोस, जा“गर, उत्साह, बल बहाक रातो शक्ति हो । उमेरको हिसावले १६ बर्ष देखि माथि र ४० बर्ष सम्ममा रहेको उर्भर शक्ति हो । यसको छुट्टै कुनै स्थायी बर्ग हुन्न । यो समाजको रुपान्तरण, गती, विकाश, ध्वंस, सृजनाको प्रतिक हो ।
- राज्य सत्ताको चरित्र ः
- समस्या ः
- क्रान्तिकारी युवा संगठनको महत्व ः
- क्रान्तिकारी युवा संगठन के हो ः
- सर्वहारा बर्गको सचेत र अगुवा दस्ताको सहायक, सर्वहारा बर्गको संगठित दस्ताको सहायक, सर्वहारा संगठनको उच्च रुपको सहायक, सवै जनसंगठनको उच्च रुपको सहायक, मजदुर बर्गको अगुवाको सजिव रुपको सहायक, क्रान्तिकारी रुपान्तरणको सहायक, आर्थिक, राजनीतिक, सामाजिक, सा“स्कृतिक रुपान्तरणको जगको सहायक आदी ।
- युवा आन्दोलनको प्रवृति ः
- युवा आन्दोलनको चरित्र ः
- युवा आन्दोलनको संस्कृति ः
प“ुजिवादी संस्कृतिको पक्षपोषण ः (उपभोक्तावाद, उदण्डतावाद, चमत्कारवाद, छाडा सेक्स, ध्वंसवाद, व्याक्तिवाद, पु“जी, शोषणयुक्त)
जनवादी संस्कृतिको पक्षपोषण ः (भोतिकवाद, उत्पादन प्रणाली, वस्तुपरक आन्दोलन, सहि व्यवहार, समउन्नत विचार, रुपान्तरण, श्रम प्रतिको आस्था, शोषण प्रतिको घृणा)
- युवा आन्दोलनको अनुशासन ः
- सहि युवा आन्दोलन परिचालनको सिद्धान्त ः
ख. सिद्धान्त नीति ः माक्र्सवाद लेनिनवाद माओविचारधाराको पथप्रदशक सिद्धान्त, सम्पूर्ण बामपथी, प्रगतिशिल, देशभक्त तथा क्रान्तिकारीहरुको प्रतिनिधित्व गर्ने, बर्ग संघर्ष प्रतिको विश्वास, जनवादी वा सर्बहारावर्गको अधिनायकत्वलाई स्वीकार, महान सर्वहारा सांस्कृतिक मुल्य मान्यताहरुको अनुशरण, बैज्ञानिक समाजवाद र साम्यवाद स्थापनामा परिलक्षित , ज्ुाझारु र अनुशासित ।
ड्ड सहि युवा आन्दोलनको तत्कालिन कार्यभार ः
विचारधारात्मक काम ः प्रशिक्षण, पाठ्य सामाग्री, स्व अध्ययनलाई जोड, प्रकाशनको निरन्तरता, क्रान्तिकारी आन्दोलनको सामाग्रीको अध्ययन, आदी ।
- संगठनात्मक काम ः
- संघर्ष सम्वन्धि काम ः
- तिनै स्थानमा संघर्ष गर ः
धन्यवाद
chiranpunji@gmail.com, chiranpunji@hotmail.com
chiranpun.blogspot.com
No comments:
Post a Comment